• २७ कार्तिक २०८३ बिहीबार/ Thursday 11-12-2026
  • स्टुडियो टाईम : ०६:२५
  • ON AIRKaya Kairan
  • UP NEXTBheri Khabar

नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु

कात्तिक- २०।नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु भएकोछ । 
चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले यसपाली छ दिनको भएको छ ।
आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले आजै धनतेरस मनाइने भएको हो  ।
धनतेरसका दिन धातुका सामान ९भाँडाकुँडा र गहना०, खरेटो, धनियाँसहितका सामग्री किन्ने चलन छ ।
आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ 
त्रयोदशीकै दिन गरिने काग पूजा र धन्वन्तरी जयन्ती भने भोली शनिबार परेको छ भने आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ ।
यस्तै २४ गते गोवरर्दन पूजा र २५ गते भार्इ टिका मनार्इदैछ।

प्रतिकृया दिनुहोस

कर्णालीका मुख्यमन्त्रीद्वारा आफ्नो एकसय दिने उपलब्धि सार्वजनिक

# भेरी खबर

२३ कार्तिक, २०८३

कात्तिक २२। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सरकारको एकसय दिनका उपलब्धि सार्वजनिक गर्नुभएको छ।  सार्वजनिक गरिएको उपलब्धि

आज काग तिहार मनाइँदै

# भेरी खबर

२२ कार्तिक, २०८३

कात्तिक- २। नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व अन्तर्गत आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ ।  यमराजले लोकको खबर

जाजरकोट भूकम्पको ३ वर्ष

# भेरी खबर

१९ कार्तिक, २०८३

कात्तिक १८-जाजरकोट। २०८० कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको तीन वर्ष पुगेको छ

↑