Author radiobheri

खेलकुद
यहि फागुन १४ गतेदेखि सुर्खेतको रामघाटमा जिल्ला स्तरिय रनिङ शिल्ड हुने

सुर्खेत–१३फागुन। शिखर मावी रामघाट सुर्खेतमा हुने नवौ राष्ट्रपती रनीङ शिल्ड अन्तर विद्यालय जिल्ला स्तरीय खेलकुद प्रतियोगीताकालागि क्षेत्रिय छनोट प्रतियोगिता सम्पन्न…

स्थानीय
आज महाशिव रात्रि, भगवान शिवको पुजा आरधना गरि मनाइदैँ

सुर्खेत–१३फागुन। आज महाशिव रात्रि, हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको पुजा आरधना गरि मनाउँदैछन। आज बिहानैदेखि सुर्खेतको लाटिकोर्इलीमा रहेको प्रसिद्द शिव मन्दिरका…

स्थानीय
सुर्खेतमा कुष्ठरोग सम्बन्धी अपाङगता भएका १७ जनाको निशुल्करुपमा अप्रेशन

सुर्खेत–१३फागुन। साइनिङग अस्पताल आइ एन एफ सुर्खेतले कुष्ठरोग सम्बन्धी अपाङगता भएका १७ जनाको निशुल्करुपमा अप्रेशन गरिएको जनाएको छ। गत ८…

स्थानीय
निष्कृय अवस्थामा रहेका सुर्खेत सहित ३ जिल्लाका ५३ वटा सहकारी खारेजीमा

फागुन–११सुर्खेत। निष्कृय अवस्थामा रहेका सुर्खेत सहित ३ जिल्लाका ५३ वटा सहकारी खारेजीमा परेका छन्। सुर्खेतका २३, दैलेखका १४ र जाजरकोटका…

खेलकुद
संकटा क्लब धरानमा जारी बुढा सुब्बा गोल्डकप फुटबलको फार्इनलमा

फागुन–११ धरान। संकटा क्लब धरानमा जारी बुढा सुब्बा गोल्डकप फुटबलको फार्इनलमा प्रवेस गरेको छ। संकटाले पहिलो सेमीफार्इनलमा रुपन्देही–११ लार्इ २-…

स्थानीय
कर्णालीलाई लक्षित गरेर सुर्खेतमा ट्वीनटर विमान संञ्चालन हुने

सुर्खेत–११ फागुन। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले कर्णालीलाई लक्षित गरी एउटा ट्वीनटर विमान सुर्खेतमै राख्ने बताउनु भएको छ।…

राष्ट्रिय खबर
भारतले नेपालका विभिन्न सडक र पुल निर्माणकालागि साढे ३६ अर्ब रुपैयाँको ऋण सहयोग स्वीकृत गर््रयाे ।

फागुन ९-भारतले नेपालका विभिन्न सडक र पुल निर्माणकालागि साढे ३६ अर्ब रुपैयाँको ऋण सहयोग स्वीकृत गरेको छ।भौतिक योजना तथा निर्माण…

स्थानीय
अबैध रुपमा काठ ओसारपसार गरेको आरोपमा सुर्खेतमा ६ पक्राउ .

सुर्खेत फागुन ९ -अबैध रुपमा काठ ओसारपसार गरेको आरोपमा जिल्ला वन कार्यलय सुर्खेतले ६ जनालार्इ  पक्राउ गरेको जनाएको छ।वीरेन्द्रनगर १…

स्थानीय
सुर्खेतको अवलचिङमा १५ शैयाको अस्तपाल निमार्ण प्रक्रिया सुरूः

सुर्खेत फागुन ९ -सहकारी तथा गरिबी निबारण ह्रदयराम थानीले सुर्खेतको अवचिङको प्राथामिक स्वास्थ्य केन्द्रलाइ १५ शैयाको अस्पताल बनाउने प्रकृया अगाडी…

स्थानीय
पुर्वी सुर्खेतको बजेडिचौरमा ट्याक्टर दुर्घटना एकजनाको ज्यान गयोः

सुर्खेत फागुन ९ -पुर्वी सुर्खेतको बजेडिचौरमा ट्याक्टर दुर्घटना एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन।देउलीबाट राकम हिडेको ट्याक्टर…

1 2 3 12