लखन थापा कप खुल्ला फुटवलको उपाधिकालागि एबीसी क्लब र लखन खेलकुद मन्च बी भिड्ने ।

0

फागुन-६ पश्चिम सुर्खेतको बड्डिचौरमाजारी प्रथम सहिद लखन थापा कप खुल्ला फुटवलको उपाधिकालागि एबीसी क्लब बीरेन्द्रनगर र लखन खेलकुद मन्च बी भिड्ने भएका छन।एबिसीले दोस्रो सेमीफार्इनलमा स्कार्इ क्लबलार्इ १-शून्यले हराउँदै आयोजक लखन खेलकुद मन्च बीसंगको उपाधि भिडन्त पक्का गरेको हो। खगेन्द्र खत्रीले दोर्सो हाफको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेपछि  एबिसीले फार्इनल यात्रा तय गरेको हो ।पहिलो सेमीफार्इनलमा लखन खेलकुद मन्च बी ले लखन खेलकुद मन्च  एलार्इ हराउँदै फार्इनल प्रवेस गरेको हो नेपाल मगर संघ सुर्खेतले प्रायोजन गरेको प्रतियोगिताको बिजेताले ५० हजार  हात पार्ने छ भने उपबिजेताले २५ हजार पाउने छ।

 

Share.

About Author

Leave A Reply