स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनबीच सहमत ।

0

फगुन-६ स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन पाँच दिन पछि सार्नेमा प्रमुख दल निकट विद्यार्थी संगठनबीच सहमति भएको छ। प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले यस्तो सहमति गरेको हो।यी विद्यार्थी संगठनका नेताहरुले यसबारे त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसंग छलफल गर्ने बताएका छन। चुनाब मिति सार्ने नसार्ने बारे निर्णय भने त्रिभुवन विश्वविद्यालय नै गर्नेछ।त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका सार्बजनिक गरेपनि विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले यसकोविरोध गर्दै आएको छ।

Share.

About Author

Leave A Reply