लखन थापा कप फुटबलमा स्कार्इ क्लब र लखन युवा खेलकुद मन्च बी बिजयी ।

0

फागुन-५ सुर्खेतको बड्डीचौरमा जारि प्रथम सहिद लखन थापा कप खुल्ला फुटबलमा स्काइ कलब बीरेन्द्रनगर र लखन युवा खेलकुद मन्चको बी विजय भएका छन।स्काइ क्लबले लखन युवा खेलकुद युवा मन्च सीलार्इ २-१ गोल अन्तरले हराएको हो ।यस्तै अर्को खेलमा लखन युवा खेलकुदमन्च बी ले र लखन युवा खेलकुदमन्च ए लार्इ २-१ गोल अन्तरले नै पाखा लगाएको हो । प्रतियोगितामा भोली हुने पहिलो सेमीफाइनलमा स्काइ कलब र एबिसी कलब बीरेन्द्रनगरबिच  प्रतिस्पर्धा हुनेछ ।नेपाल मगर संघ सुर्खेतको प्रायोजनमा भएको प्रतियोगिताको बिजेताले ५० हजार  हात पार्ने छ भने उपबिजेताले २५ हजार पाउने छ।

Share.

About Author

Leave A Reply