संकटाले आठौं सिमरा गोल्डकप फुटबलको उपाधि चुम्योः

0

 फागुन १ ,बाराको सिमरामा सञ्चालित आठौँ सिमरा गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ। बिभागिय टोली नेपाल आर्मीलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रकेरबाट निर्णय लिइएको हो।विजेता संकटा क्लबले पाँच लाख ५१ हजार हात पार्दा उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

Share.

About Author

Leave A Reply