राजनितिक अन्यौंलता तत्काल हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह .

0

फागुन १,नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनितिक अन्यौंलता तत्काल हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह गर्नुभएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय तह र प्रदेशको संरचनाका साथै निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनार्इएको छ ।पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधनसहित चुनावबारे देखिएको गतिरोध चाँडो अन्त्य गर्न आग्रह गर्नुभएको छ ।जवाफमा प्रधानमन्त्रीले आफूले सबै कुरा टुंग्याउन  पहल जारी राखेको भन्दै केहि दिनभित्र निकास निसक्ने दाबी गर्नु भएको छ  ।

 

 

Share.

About Author

Leave A Reply