झापा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीको पोल्टामा ।

0

माघ २५ सुर्खेत – दोश्रो झापा गोल्डकप फुटवलको उपाधी मनाङ मर्स्याङ्दी क्लबलेको पोल्टामा परेको छ । झाँपाको विर्तामोडकोमा भएको फाइनलमा झापा ११ लाई हराएर मनाङले उपाधि संगै सात लाख हात पारेको छ। जितको लागी  ६३ औं मिनेटमा ओलावालेले गरेको गोल नै निर्णायक बन्न पुग्यो। यो सँगै मनाङले यो सिजनमा तेस्रो उपाधी जितेको हो। यसअघि उसले धनगढीमा भएको खप्तड गोल्डकप र पोखरामा भएको आहारारा गोल्डकप जितेको थियो। आयोजक झापा ११ उपबिजेता बन्दै ५ लाखमा चित बुझाँएको छ।

 

Share.

About Author

Leave A Reply